捻る
1. 〔体を曲げるように回す〕 twist; give a twist; मोडाउनु ; मर्काउनु ; बटार्नु ; अरार्नु ;
腰を捻る
कम्मर मर्काउनु (/ निमोठ्नु)
敵の腕を捻った ’’
मैले शत्रूको पाखुरा मर्काइदिएँ (/ मोडाइदिएँ / घुमाइदिएँ) ।
2. 〔指先などでねじる〕 घुमाउनु ; मोड्नु ; मर्किनु ; निमोठ्नु ; चिमोटनु ;
ひげを捻る
जुङ्गा बटार्नु (/ मर्काउनु / घुमाउनु)
鶏を捻る
कुखुराको घाँटी निचोर्नु (/ मर्काउनु / घुमाउनु)
きつく捻ったらドアノブが取れた
जोडसित बटार्दा (/ घुमाउँदा) ढोकाको बिँड निस्कियो ।
3. 〔工夫をこらす〕 work out; रच्नु ; हल गर्नु ; उत्तर निकाल्नु ;
詩を捻る
भजन रच्नु (/ रचना गर्नु)
答えを出そうと頭を捻った
उहाँले जवाफ पाउन आफ्नो दिमाग खियाउनुभयो । ; जवाफ भन्न उहाँले मगनमा जोर लगाउनुभयो । ; उहाँले जवाफ भन्न खूब गम्नुभयो ।
その問題の解決策を出すためにみんなで頭を捻った
त्यस समस्याको समाधान निकाल्न सबैले मगज खियाए ।
彼の態度には首を捻っている
उसको मनोवृत्तिमा म अन्योलमा परेको छु । ; उसको मनोवृत्तिमा मलाई कस्तो कस्तो लागिरहेको छ ।
4. 〔簡単にやっつける〕
あんなやつが敵なら片手で捻られる
उही जस्तो नै मेरो प्रतियोगी हो भने एक हातमा एकै चोटी लडाउन सक्छु ।