品行
1. conduct; behavior; आचरण ; बानी ; आनीबानी ; चाला ; बानीबेहोरा ; व्यवहार ; रहनसहन शुद्ध आचरण ;
最近彼の品行がよくなってきている
हालमा उसको आचारण राम्रो हुँदै गएछ । ; हालमा उसले आचरण बढ्दै आएछ ।
彼は品行方正だ
ऊ चाहिँ चरित्रवान् छ ।
父親は息子の品行が悪くて悩んでいる
बुवाले छोराको खराब आनीबानी (/ चालढाल / चालामाला) देखेर आफ्नो टाउको समातिरहेछन् ।