日の出
1. 〔日が昇ること〕 sunrise; सूर्योदय ; सूर्यको उदय ; सूर्य उदाउने काम ; घाम झुल्काइ ; अरुण ;
日の出の赤
सूर्योदयको लालिमा ; अरुणिमा
日の出前に
सूर्य उदाउनुभन्दा अघि ; सूर्योदय हुनुभन्दा अघि
日の出から日の入りまで
उदयदेखि अस्तसम्म
君は日の出とともに起きるかい
के तिमी बिहान सबेरै उठ्छौ के तिमी सूर्योदय हुँदै उठ्छौ
山頂で日の出を拝んだ
तिनीहरूले पहाडको चुलीबाट सूर्योदयको छटा (/ शोभा / कान्ति / चमक) पूजा गरे ।
初日の出を拝みに行った
तिनीहरू वर्षको पहिलो सुर्योपासना गर्न गए ।
彼は食糧を何も携えないで日の出とともに出発した
आफूसित केही खानेकुरा नबोकी तिनी बिहान सबेरै हिंड्न थाले ।
2. 〔勢いの盛んなこと〕
彼は日の出の勢いだった
उसको तारा उदाउदै थियो । ; उसको उन्नति भएको थियो ।