火の粉
1. 〔飛び散る火〕 sparks; झिल्को / झिल्का ; फिलिङ्गो / फिलिङ्गा ; स्फूलिङ्ग ; आगाका स–साना कण ;
風が火の粉を飛ばした
हावाले आगाका झिल्का (/ किलिङ्गा) उडायो ।
小さな火の粉で私のコートに穴が開いた
आगाको सानो फिलिङ्गाले (/ झिल्काले) मेरो कोटमा प्वाल पाऱ्यो ।
2. 〔降りかかった災難〕
彼は父のビジネスの失敗で火の粉をかぶった
बुबाको व्यापार डुबेर समास्या उसको टाउकोमा परियो (/ बर्सियो) ।