瀕死
1. 〔死にかかっていること〕 अन्तकाल ; मर्न लागेको अवस्था ;
連語
瀕死の
瀕死の状態
घातक अवस्था ; घिडघिडो (/ अधमरो) अवस्था
瀕死の病人
अन्तिम अवस्थाको (/ मर्न लागेको) बिरामी
2. 〔危機のとき〕
うちの会社は今瀕死の状態だ
हाम्रो कम्पनी अहिले डुब्न लागेको छ ।