UNOES 日本語・ネパール語辞典用例つき・無料

品質

quality; स्तर ; गुणस्तर ; गुण(को स्तर) ; कोटि ; खाल ;

  • 最高品質の真珠

    उच्चकोटिको (/ उच्चगणस्तरीय) मोती

  • 品質の劣る商品

    स्तरहीन (/ गुणस्तरहीन / गुण कम भएको) सामान

  • 品質を落とす

    गुणस्तर घटाउनु ; मिसाउनु ; मिसावट बनाउनु

  • 当たり年のワインに与える品質評価が水に付されている

    पुराना विशेष वाइनको लागि दिइने रेट्रिङ पानीलाई दिइँदैछ ।