日を追って
1. 〔日付けの順に〕
日を追って記録する
दैनिकी (/ डायरी) लेख्नु ; प्रतिदिनको विवरण लेख्नु
2. 〔日増しに〕 day by day; दिनदिनै ; समय बित्दै जाँदा ; दिन–प्रति–दिन ;
教育費は日を追って高くなっている
शिक्षा हासिल गर्न दिन प्रतिदिन महँगो भइरहेको छ ।
世の中の道徳は日を追って低下している
संसारको नैतिक स्तर दिन–प्रति–दिन खस्कँदै छ ।