UNOES日ネ辞書日本語⇄ネパール語辞書

逼迫

1. 〔情勢の〕

  • 逼迫した 〔形容詞として〕

    समय अल्प भएको

  • 逼迫した状況にもかかわらず

    अत्यन्तै निराशाजनक अवस्थाको बावजुद

  • 状況が逼迫し旅行に最適の時期とは言えなかった

    जताततै तनावग्रस्त वातावरण छाएकोले यात्रा गर्नु त्यति उपयुक्‍त थिएन ।

2. 〔財政の〕 tightness; पैसाको अभाव ;

  • 財政の逼迫

    आर्थिक कठिनाइ ; अर्थसङ्कट

連語
逼迫する
  • 資金が逼迫している

    मेरो कोष पुग्दैन ।

  • 金融が逼迫している

    पैसाको अभाव छ । ; अर्थसङ्कट (/ बिग्रँदो आर्थिक स्थिति) भएको छ ।

  • ドイツは数年間極度に逼迫した状況のもとでよろめき大恐慌に見舞われた

    जर्मनीले केही वर्षसम्म अत्यन्तै अस्थिरता खप्नु पऱ्‍यो र त्यसपछि महामन्दी भोग्यो ।