引っ張る
1. 〔引き寄せる〕 pull; drag; तान्नु ; तानतुन गर्नु ; समात्नु ; घिसार्नु * 引きずって;〔引っ張ること〕 pulling; a pull; तान्ने काम ; तन्काइ ; झट्का * 急に激しく;
引っ張り合う 〔互いに〕〔両側から〕
एकअर्काबाट तान्नु ;दुवैपट्टीबाट तानातान गर्नु
足を引っ張る
खुट्टा तान्नु
髪を引っ張る
〜को कपाल भुत्ल्याउनु
人の手(耳)を引っ張る ~
को हात (कान) समात्नु
綱を引っ張る 〔綱引きをする〕
डोरी तान्नु ;तानातान गर्नु (/ खेल्नु)
ぐいと引っ張る
झट्का दिनु ; झट्कार्नु
山羊(牛)を引っ張る 縄の紐で
खसी (गाई) डोऱ्याउनु *
引っ張って止める
झट्कासँग रोकिनु
紐を引っ張って調整した
उसले डोरी तानेर (/ तानतुन गरेर) मिलायो ।
綱を強めに引っ張ってごらん
डोरी अझै तन्काउ । ; डोरी अझ बढी तान ।
2. 〔ぴんと張る〕 stretch over; जोरसित तान्नु ;〔引っ張られる〕 to be stretched (/ extended); तन्कनु
引っ張られた状態
तन्केको अवस्था
しっかり引っ張られた綱
तन्न तन्काएको डोरी
力一杯弓を引っ張る
भएभरको बल लगाएर धनु तन्काउनु
ギターの弦を引っ張る
कसेर गितारको तार तान्नु
綱はぴんと引っ張られていた
डोरी तनक्क (/ पूरै) तन्किएको थियो ।
引っ張りすぎると紐が切れるよ
ज्यादा तन्कायो भने डोरी चुँडिन्छ ।
3. 〔連行する〕 drag; घिसार्नु ; लैजानु ; लछार (/ लछारपछार) गर्नु ; लछार्नु ;
強引に引っ張って行くこと
लछार ; लछारपछार