ひらひら
1. 〔ひるがえる様子〕
旗が風にひらひらはためいている
झण्डा हावामा फर्फराउँदैछ ।
彼女は長い服をひらひらさせながら歩く
उनी लामो लुगा ल्याफल्याफ हल्लाउँदै हिँड्छिन् ।
カーテンが開いた窓にひらひらしている
झ्यालमा पर्दा ल्याफल्याफ (/ फ्यारफ्यार) हल्लाउँदै छ ।
ちょうがひらひら飛んでいる
पुतली फ्याटफ्याट उडिरहेछ ।
木の葉が風に吹かれてひらひらと揺れた
एउटा सानो विरुवा पत्ती बतासबाट ओल्ट्याङ–पल्ट्याङ पारिएर यताउता हुरियो ।
2. 〔ひらひらしたもの〕 a lace frill; फित्ता ; ल्याफल्याफ हल्लिने लुगा ;
レースのひらひらが付いたブラウス