開き
1. 〔開くこと〕 an opening; खुलाइ / खोलाइ ; छेद ; मोहोतो * 袖の;
口の開きが小さいですよ
मुख अझ खोल्नू त ।
2. 〔開花〕 कोपिला लाग्ने काम ;
今年は花の開きが遅い
यस सालमा कोपिला लाग्ने बेला अझ भएछैन ।
3. 〔差〕 a difference; अन्तर ; परत्व ; फरक ; भिन्नता ;
意見の開き
मतान्तर
二人の年齢には大きな開きはない
उनीहरूको उमेर धेरै त फरक छैन ।
支出と収入に大きな開きが出た
आयव्ययबीच ठूलो भिन्नता आएछ ।
4. 〔閉会〕
パーティーは時にお開きとなった
पार्टी ८ बजे सक्यो (/ सिद्धियो) ।
複合語