開く
1. 〔あける / あく〕 open; खुल्नु ; खोल्नु ; खुला गर्नु ; पल्टाउनु * 本 , ページ;〔開かれる〕 be opened; खुल्ला हुनु (/ गरिनु) ;
開いた本
खुल्ला पुस्तक
開いた窓
खुल्ला झ्याल
世全体に開かれている希望
पूरै संसारको लागि खुला गरिएको आशा
口を開く
मूख खोल्नु
扇子を開く
पंखा फैलाउनु (/ खोल्नु)
ふたを開く
बिर्को खोल्नु (/ फुकाउनु)
足を開く
खुट्टा पसार्नु (/ तन्काउनु / तेर्स्याउनु)
章節を開く とは言わない
तीन अध्याय पद दुई पल्टाउनु *दुईमा पल्टाउनु
店は時に開く
पसल दस बजे खुल्छ (/ खोल्छ) ।
〔治療のため〕傷口を開く
घाउ चिर्नु (/ अप्रेशन गर्नु / चिरफार गर्नु)
傷口がぱっくりと開いた
घाउ फ्वाक्क फुट्यो ।
戸が開かない
ढोका खुल्दैन ।
問題を解決する道が開けた
समस्याको समाधान गर्ने बाटो खुल्यो ।
オフィスは何時まで開いてますか
अफिस कति बजेसम्म खुल्छ
たたき続けなさいそれは開かれるだろう
घचघच्याऊ उघारिनेछ ।
その件については口を開くわけにはいきません
त्यो विषयमा त हाम्रो मुख बन्द (/ रोक) गरिएको छ । ; त्यस विषयमा त हामीले बोल्नु हुँदैन ।
私はドアをゆっくりと開いた
मैले ढोका विस्तारै खोलें ।
目を閉じてページを開くとそこに自分の疑問の答えがあった
आँखा बन्द गरेर पाना पल्टाउँदा जुन पाना पल्ट्यो त्यही पानामा आफ्नो प्रश्नको जवाफ पाइयो ।
天を見上げて深く息をつき「開かれよ」と言われた
“” आकाशतिर हेरेर उहाँ लामो सास तान्नुहुन्छ र भन्नहुन्छ “खोलिजा ।"
2. 〔咲く〕
花が開いた
फूल फुल्यो (/ फुक्यो / खुल्यो / फक्रियो) ।
つぼみが開いた
पुष्प फक्रिए । ; फूलका कोपिला खुले । ; फूल फुले । ; कोपिला प्रस्फुटित भए ।
3. 〔差がつく〕
二人の意見はだいぶ開いている
उनीहरूबीचको मतभिन्नता धेरै छ ।
4. 〔始める〕 open; start; खुल्नु ; सुरु (/ आरम्भ) हुनु ;〔創設する〕 found, set up, establish; खुल्नु ; खोल्नु ;
月日(*ネ暦でバイサック月二日)から学校が開く
बैशाख दुई गतेदेखि विद्यालय खुल्छ (/ सुरू हुन्छ / आरम्भ हुन्छ) ।
店を開く
पसल खोल्नु
口座を開く
खाता खोल्नु
5. 〔開催する〕 hold; give; सञ्चालन (/ आयोजना) गर्नु ; मनाउनु * 宗教行事など; मिलाउनु ;
お別れパーティーを開く
बिदाइ–समारोह (/ बिदाइको भोज) मिलाउनु
彼らは土曜日に二つの集会を開いている
उनीहरूले शनिवारको दिन दुई वटा सभाहरू सञ्चालन गरिरहेकाछन् ।
記念すべき大会が開かれた
एउटा अविस्मरणीय अधिवेशनको आयोजना गरियो ।
6. 〔開拓する〕 open (up); clear; खोल्नु ; खाली गर्नु ; खेति गर्नु ;
都市間に水路を開く
ती सहरहरूबीचमा जलडमरु (/ समुद्री गल्छी) बनाउनु (/ खोल्नु)
7. 〔広くなる〕
裾の開いたドレス
किनारा (/ छेउ / पारी) खुलेको (/ फैलिएको) लुगा