UNOES日ネ辞書日本語⇄ネパール語辞書

平伏す

1. prostrate oneself before~; घोप्टिनु ; घोप्टो पर्नु ; (भुइँसम्मै) निहुरनु ; ढोगी दिनु ;

  • 父親の前で平伏す

    बुबाको अगाडि घोप्टिनु

  • 彼女は彼の足下にひれ伏し懇願した

    उनी तिनको अघि भुइँसम्मै निहुरेर बिन्ती गरिन् ।

  • 彼女は王の前で地面にひれ伏した

    तिनी राजाको सामने घोप्टो परी भुइँसम्मै निहुरिन् ।