UNOES日ネ辞書日本語⇄ネパール語辞書

ひりひり

1. 〔痛くて〕 चरचर ; चर्चर ; टनटन * ずきんずきん; चर्चराइ * ひりひり痛むこと;

  • ひりひり痛む傷

    चहरिँदो (/ साह्रै पोल्ने) घाउ

  • 傷がまだひりひり痛む

    घाउ अझै चरचर दुख्छ (/ चर्कँछ) । ; घाउ अझै चर्चरिन्छ ।

  • 傷のひりひりはまだ消えない

    घाउको डाह (/ पीडा / दाह) अझ मरेको (/ गएको) छैन ।

連語
ひりひりする
  • この薬は塗るとひりひりする

    यो मलम लाउँदा निक्कै चराउँछ (/ चरचर दुख्छ) ।

  • 渇きで体内がひりひりする

    तिर्खाले आँत हरहर (/ डाह / जलन) भयो ।

2. 〔辛くて〕

連語
ひりひりする
  • これはひりひりする味だ

    यो स्वाद कटु (/ चर्को) छ ।