UNOES日ネ辞書日本語⇄ネパール語辞書

広がる/拡がる

1. 〔広くなる〕 spread (out); फैलिनु ; फिँज्नु / फिँजिनु ; विस्तार हुनु ; व्याप्त हुनु ;

  • アフリカの果てしなく広がる大地 ’

    अफ्रिकाको खुला धर्ती

  • 眼下に広がるサンゴ礁

    पानीको तलतिर फिँजिएको मुगा

  • インドからエチオピアにまで広がる帝国

    भारतवर्षदेखि इथियोपियासम्म फैलिएको साम्राज्य

  • 大海原に浮かぶ我の小さなボートからは何千キロ先までもただただ海が広がっていた

    々महासागरको बीचमा हाम्रो सानो डुङ्गाबाट वरिपरि हेर्दा हजारौं किलोमिटर परसम्म पनि पानी नै पानी देख्यौं ।

  • 火事は隣町まで広がった

    आगो छिमेकी सहरसम्म फैलियो (/ फिँजियो) ।

  • 道路一杯に広がって歩いた

    तिनीहरू सडकभरि नै भएर (/ फिँजिएर) हिँडे ।

2. 〔幅が大きくなる〕 widen; फराकिलो (/ ठूलो) हुनु ;

  • すその広がったスカート

    फराकिलो छेउ (/ पारी) भएको जामा (/ स्कर्ट)

  • そこで道幅が急に広がっている

    त्यहाँ बाटो एकासि ठूलो (/ फराकिलो) भएको छ ।

3. 〔のびて広くなる〕

  • 麦畑が丘のふもとまで広がっていた

    गहुँको बारी डाँडाको फेदसम्म फैलिएको (/ फिँजिएको) थियो ।

4. 〔広く行き渡る〕 spread; फैलिनु ; फिँजिनु ;〔伝わる〕 get abroad; विस्तार हुनु ; व्याप्त हुनु ;

  • 全地に広がる楽園

    पृथ्वीभरि फैलिएको प्रमोदवन

  • 急速に広がる脱疽

    छिट्टै फैलिने सइनको घाउ

  • 世界に広がった宗教運動

    विश्वव्यापी रूपमा फैलिएको धार्मिक आन्दोलन

  • 彼のスキャンダルは世間に広がった

    उसको (नराम्रो) चर्चा संसारमा फैलियो (/ व्याप्त) भयो ।

  • 国中に恐れが広がった

    सम्पूर्ण देशमा डर व्याप्त भयो ।

  • 興奮が聴衆の間に広がった

    श्रोतागणमा उत्तेजना फैलियो ।

5. 〔状態が大きくなる〕 फैलिनु ; फिँजिनु ; प्रवेश हुनु ; विस्तार हुनु ; व्याव्त हुनु ; आकासिनु ;

  • 地球規模で広がる貧困

    विश्वव्यापी गरिबी

  • 忙しくかつ広がり続ける巨大ネットワーク

    एकदमै व्यस्त र फैलँदै गएको विशाल जालो

  • 背教が広がる

    धर्मत्यागीहरू बढ्नु

  • 双方の基準の隔たりが広がっている

    दुवैको स्तरबीचको दूरी बढ्दै गइरहेको छ ।

  • 生活費が高騰し失業が広がっている

    महँगी चुलिंदै गइरहेको अनि बेरोजगारी आकासिंदै गइरहेको छ ।

  • 貧富の差がどんどん広がっている

    धनी र गरीबको भिन्नता झन् झन् आकासिदोछ । ; धनी र गरीब बीचको दूरी बढ्दै गइरहेको छ ।