広げる/拡げる
1. 〔畳んだものを開く〕 spread; फिँजाउनु ; फैलाउनु ; फुकाउनु ; ठूलो गर्नु ; तन्काउनु ;〔開ける〕 open; खुल्नु ; खोल्नु ;
本を広げる
किताब खोल्नु
包みを広げる
प्याकेज खोल्नु
傘を広げる
छाता ओढ्नु (/ खोल्नु / फैलाउनु)
新聞を広げる
अखबर खोल्नु (/ पल्टाउनु / फैलाउनु)
テントを広げる
पाल टाँग्नु (/ फैलाउनु)
足を広げて座る 〔脚を伸ばして〕〔股を広げて〕’
खुट्टा (/ गोडा) पसारेर (/ तन्काएर) बस्नु ;खुट्टा (/ गोडा) फैलाएर बस्नु
庭にござを広げて寝た
ऊ आँगनमा गुन्द्री ओछ्याएर (/ फिँजाएर / बिछ्याएर) सुत्यो ।
鳥が翼を広げた
चराले पखेटा फैलायो ।
彼は子供を抱きとめようとして両手を広げた
उसले बच्चालाई समात्न हात फैलायो ।
2. 〔幅 / 範囲を広くする〕 widen; फराकिलो बनाउनु ; विस्तार गर्नु ;〔大きくする〕 enlarge; ठूलो बनाउनु (/ गर्नु) ;
川幅を広げる
खोला फराकिलो पार्नु (/ बनाउनु) ; खोलाको चौडाइ बढाउनु
家を広げる
घर थप्नु
バターをパンの上で広げて塗る
रोटीमा मक्खन फिँजाएर दल्नु
こねた小麦粉を平らに広げた
भिजेको पीठो च्याप्टियो ।
3. 〔一杯に並べる〕 फिँजाउनु ; फैलाउनु ; फुकाउनु ; ठूलो गर्नु ; तन्काउनु ;
服を広げる
लुगा बिछयाउनु (/ फिँजाउनु)
彼女は部屋中に資料を広げて割り当てを準備している
उनी कोठाभरि सामग्री फैलाएर (/ फिँजाएर) असाइनमेनट तयार पर्दैछिन् ।
〔状態を大きくする〕 फिँजाउनु ; फैलाउनु ; ~ लाई विस्तार गर्नु ;
自分のできる分野を広げる
आफूले गर्नसक्ने क्षेत्रलाई विस्तार गर्नु
彼は出来事を広げて説明した
उनले घटनालाई विस्तारका साथ वर्णन गरे ।
広げて説明してください
विस्तृत तवरमा बताइदिनुस् ।
それが感染を広げている可能性がある
त्यसले रोग फैलिरहेको (/ फैलाइरहेको) हुन सक्छ ।
ヨーロッパに商売の手を広げようとしている
ऊ यूरोपमा पनि आफ्नो व्यापार फैलाउन (/ फिँजाउन) खोज्दैछ ।
彼女は人を愛する点で自分を広げた
उनी अरूप्रतिको प्रेममा ठूलो मनको भइन् ।
認識する範囲を広げれば読む速度を上げることができる
एउटै शब्दले दिने विभिन्न अर्थ बझ्नुभएको छ भने पढ्ने गति बढाउन सकिन्छ ।