UNOES日ネ辞書日本語⇄ネパール語辞書

広い

1. 〔幅が〕 wide; broad; फराकिलो ; चौडा ;〔面積が〕 large; extensive; ठूलो ; व्यापक ; विस्तृत ;〔家などが〕 spacious; roomy; फराकिलो ; धेरै ठाउँ भएको ; ठूलो ;〔開けた〕 open; खुला ;

  • 広い土地(通り胸)

    /चौडा (/ फराकिलो / चौडाइ पुगेको) जग्गा (सडक / छाती)

  • 広い部屋

    ठूलो (/ फराकिलो) कोठा

  • すその広いスカート

    फराकिलो छेउ (/ पारी) भएको जामा (/ स्कर्ट)

  • ふちの広い帽子

    ठूलो घेरा (/ चाका) भएको टोपी

  • 家自体は小さいが屋敷は広い

    घर आफैमा सानो छ तर मैदान (/ चउर / चौर) भने विस्तृत (/ व्यापक / ठूलो) छ ।

  • 林を抜けると広い牧場があった

    वन पार गरेपछि (/ गरे लगतै) ठूलो मैदान आयो (/ देखियो) ।

  • 世界の多くの首都のど真ん中にも広い公園がある

    विश्वका थुप्रै राजधानीमा पनि ठ्याक्क बीचमा ठूल्ठूला पार्कहरू रहेछन् ।

2. 〔広範囲の〕 ठूलो ; व्यापक ; विस्तृत ;

  • 広い意味で

    विस्तृत अर्थमा

  • つの広く行き渡った見方

    एउटा व्यापक धारणा

  • この語の適用範囲は非常に広い

    यो शब्द धेरै ठाउँमा लागू (/ प्रयोग) हुन्छ ।

  • 彼は話題が広い

    उनीसँग विषयहरूको लामो सूची छ । ; उनका विषयहरू व्यापक छन् । ; उनका विषयहरू फराकिलो र विस्तृत छन् ।

  • 視野の広い人だ

    उनी ठूलो (/ व्यापक) दूरदर्शिता हुन् ।

  • この言葉にはかなり広い意味がある

    यो शब्दको अर्थ विस्तृत छ ।

  • その影響はどれ程広く及んだか

    त्यसको असर कत्तिको व्यापक थियो

慣用表現

〔小さいことにこだわらない〕 ठूला मनको ;

  • 心の広い人

    ठूलो (/ फराकिलो) हृदय (/ मन) भएको व्यक्ति ; उदार व्यक्ति ; सजिलो व्यक्ति

  • 大海のような広い心

    सागरजत्रो मन

  • 広い見方

    खुला मन (/ विचारधारा) ; उदार (/ सहयोगपूर्ण) दृष्टि (/ हेराइ) ; भद्रपन

  • 視野の広い人だ

    उहाँको दृष्टि फिँजिएको छ ।