UNOES 日本語・ネパール語辞典用例つき・無料

広める

1. 〔広くする〕 widen; फराकिलो पार्नु ; विस्तारै पार्नु ;

  • 見聞を広める

    जानकार हुनु ; आफ्नो ज्ञान बढाउनु ; ज्ञानको सीमा विस्तार गर्नु

2. 〔普及させる〕 spread; फैलाउनु ; फिँजाउनु ; बढाउनु ; प्रवर्धन गर्नु ; विस्तार गर्नु ;

  • 噂を広める

    हल्ला फिँजाउनु (/ फैलाउनु / सबैतिर सार्नु) ; कुरा ओसार्नु

  • 知識を広める

    ज्ञान फैलाउनु (/ विस्तार गर्नु) ; गुण–ज्ञानको कुरा प्रचार गर्नु

  • ~という考えを広める

    ~ भन्ने सोचाइलाई बढाउनु (/ सोचाइको प्रचार गर्नु)

  • ラジオがニュースを伝え広めた

    रेडियोले समाचार फुक्यो (/ होहल्ला गर्‍यो / प्रचार गर्‍यो) ।

  • 彼は仏教を広めた人だ

    उहाँ बौद्धधर्म फैलाएको (/ प्रचार गरेको) व्यक्ति हुनुहुन्छ ।