UNOES日ネ辞書日本語⇄ネパール語辞書

広さ

1. 〔面積の大きさ〕 an area, extent; ठाउँ ; क्षेत्र (/ क्षेत्रफल) ; इलाका ; मात्रा ;

  • この土地の広さはどのくらいですか

    यस जग्गाको क्षेत्रफल कति छ यो जग्गा कति ठूलो छ

2. 〔幅の大きさ〕 width, breadth; चौडाइ ; विस्तृति ; एकछेउदेखि अर्को छेउसम्मको नाप ;

  • 川の広さはメートルある

    यस नदीको चौडाइ तीस मिटर छ । ; यस नदी तीस मिटरको चौडाइको छ ।

3. 〔広いこと〕 विस्तार ; आकार ; परिमाण ;

  • 中国の広さが印象的だった

    चीनको विस्तारमा म प्रभावित भएँ । ; चीन कति ठूलो थियो त्यसले मलाई छाप पऱ्यो ।

  • 彼らは川幅の広さを見てとまどった

    नदीको चौडाइमा उनीहरू चकित भए ।

4. 〔事の範囲〕 विस्तार ; चौडाइ ;

  • ~の知識の広さ ’~

    को झानको गहिराइ (/ विस्तार / चौडाइ)

  • ここでは視野の広さが求められる

    यहाँ ठूलो (/ विस्तृत) दुष्टि चाहिन्छ ।

5. 〔心の大きさ〕 मनको उदारता ;

  • 彼の心の広さには感心させられる

    उनको उदारचित्त (/ मनको उदारता) अचम्मको छ ।