拾う
1. 〔下にあるものを取り上げる〕 pick up; उठाउनु ; उचाल्नु ; टिप्नु ;〔集める〕 gather; बटुल्नु ; जम्मा गर्नु ;〔少しずつ拾い集める〕 glean; टिप्नु ; टिपेर राख्नु ;
落穂を拾う
सिलाबाला टिप्नु (/ बटुल्नु)
金を拾う
पैसा उठाउनु
彼は一個の石を拾った
उसले एउटा ढुंगो टिप्यो (/ उठायो / उचाल्यो) ।
パンくずの余りを拾うと十二のかごが一杯になった
तिनीहरूले रोटीको उब्रेका टुक्राहरू बटुल्ँदा बाह्रवटा डालामा भरे ।
2. 〔受ける〕
あの選手のサーブは拾いにくい
त्यो खेलाडीको सार्व उचाल्न गाह्रो छ ।
3. 〔選んで取る〕 रोज्नु ; छान्नु ;
様な情報を拾う
々विभिन्न जानकारी बटुल्नु (/ संकरण गर्नु)
4. 〔失わないで済む〕
幸運を拾う
सौभाग्य हुनु (/ टिप्नु)
勝ちを拾う
विजय मुश्किलले हाषिल गर्नु
危ないところで命を拾った
उसले मुश्किलले ज्यान बचायो ।
5. 〔車などをつかまえる〕 समात्नु ; रोक्नु ;
タクシーを拾う
ट्याक्सी समात्नु (/ रोक्नु)
家の前でタクシーを拾った
घरको अगाडि नै ट्याक्सी भेट्टाएँ ।
6. 〔苦境から救い出す〕 जोगाउनु ; बचाउनु ;
苦境にいた私を彼は拾ってくれた
कष्टमा छँदा उहाँले मलाई उठाइदिनुभयो (/ बचाइदिनुभयो) ।