疲労困憊(こんぱい)
1.
疲労困憊した
म जरकमरक भएँ । ; म साह्रै थाकिसकेँ ।
一日中の仕事で体が疲労困憊だ
दिनभरिको कामले जिउ धपेडियो (/ ज्यादै थाक्यो) ।
畑仕事の疲労困憊で私は病気になった
खेतीपातीको धपेडीले म बिरामी परेँ ।
1.
疲労困憊した
म जरकमरक भएँ । ; म साह्रै थाकिसकेँ ।
一日中の仕事で体が疲労困憊だ
दिनभरिको कामले जिउ धपेडियो (/ ज्यादै थाक्यो) ।
畑仕事の疲労困憊で私は病気になった
खेतीपातीको धपेडीले म बिरामी परेँ ।