昼
1. 〔正午〕 noon; आधादिन ; मध्यान्ह ; बाह्र बजे ; निछ्याम ;
お昼だけどまだ食事を取っていない
बाह्र बाज्यो र खाना खान ढीलो पनि भइसक्यो ।
昼が過ぎたころ彼はやってきた
आधादिन बित्दा ऊ आयो । ; बाह्र बजेपछि ऊ आयो ।
2. 〔昼間〕 daytime; दिन ; दिउसो / दिउँसो ; दिवस ; दिव diva ; दिवा ;
朝昼晩
त्रिकाल ; दिनको तीन खण्ड
真昼
मध्य–दिन
昼の暑い頃
दिउँसोको गर्मीमा
連語
昼も夜も
彼は昼も夜も忙しく仕事をしている
ऊ दिनरात (/ अहोरात्र) काममा व्यस्त रहन्छ ।
ビジネスを成功させるために昼も夜も必死で働いたものだ
व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।
3. 〔昼食〕 lunch; दिउँसोको खाना (/ भोजन) ; दिवाभोज ;
昼にする
दिउँसोको भोजन गर्नु (/ खुवाउनु)
お昼は簡単に済ませる は軽食
म दिउँसो हलुका खान्छु । ; म दिउँसो खाजा खान्छु । *खाजा「」