UNOES日ネ辞書日本語⇄ネパール語辞書

翻す

1. 〔なびかせる〕 फरफर पार्नु ; फरफराउनु ;

  • バイクで旗を翻しながら行進した

    तिनीहरूले बाइक चढेर तिनीहरूका झण्डा हावामा फरफराउँदै जुलुस गरे ।

2. 〔身を躍らせる〕 उफ्रनु ; फुकाउनु ;

  • 身を翻して車をよけた

    मैले सरक्क सरेर गाडी पन्छिएँ ।

  • 彼は身を翻して川に飛び込んだ

    ऊ बुरुक्क (/ खुरुक्क / सरक्क) उफ्रेर खोलामा हाम फाल्यो ।

慣用表現

〔心などを変える〕 मन बदल्नु ;

  • 心を翻す

    मन बदल्नु (/ परिवर्तन गर्नु)

  • 彼は初志を翻した

    उनले शुरुमा राखेको अभिलाषा त्यागे (/ छोडे) ।