怯む
1. 〔恐れて身を縮める〕 flinch; shrink away (/ back) from~; ~ ले पछि हट्नु ; हच्किनु ; घुँडा टेक्नु ;〔気力がくじける〕 quail at (/ before)~; हतोत्साह (/ उत्साह) भंग हुनु ; हिम्मत हार्नु ; हार मान्नु ;
心が怯む
डरले तर्सनु (/ तर्सिनु)
上司の前で怯む
हाकिमको सामु डराउनु (/ सङ्कोच मान्नु)
彼は恐れに怯んだ
तिनी डरले तर्से ।
年には怯みたくない
म उमेरको सामू झुक्न (/ निहुरन) चाहन्नँ । ; म उमेरमा लत्तो छोड्न चाहन्नँ । ; म उमेरमा हरेस खान चाहन्नँ ।
割り当ての重さに彼は怯んだ
उनले जिम्मेवारीको गम्भीरताले हिम्मत हारे । ; उनले जिम्मेवारीको गम्भीरताले तर्सिए (/ भयभित भए) ।
連語
怯むことのない
圧力に怯むことのないよう頑張った
मैले दबाबसामु घुँडा नटेक्ने कोसिस गरें ।
君の彼への忠節さは怯むことがない
उहाँप्रतिको तिम्रो वफारदारिता अटल छ ।
連語
怯むことなく
彼は怯むことなくいつも真実を教えていた
उहाँ नडराईकन अरूलाई सही कुरा सिकाउनुहुन्थ्यो ।