UNOES 日本語・ネパール語辞典用例つき・無料

犇めく

jostle

  • 今日のバスは犇めき合っている

    आजको बसभित्र मानिसहरू घम्साघम्सी (/ अटेसमटेस / अटाईनअटाई / कोचाकोच) गरेर बसेका छन् ।

  • ホールは犇き合っていた

    हल मानिसले ठसाठस भरिएको थियो । ; हल मानिसले भरिएर खचाखच भएको थियो ।