UNOES 日本語・ネパール語辞典用例つき・無料

ひそひそ

〔ささやき / ざわめき〕 buzz-buzz; खासखुस ; खुसखुस ; घुसघुस ; गाइँगुइँ ;

  • ひそひそ話

    खुसखुसे (/ खासखुस) कुरा ; कानेखुसी (/ साउती) कुरा

    *字:「耳をくすぐる話」; चियोचर्चो ;

  • 彼らは彼女のひそひそ話をした

    तिनीहरूले उनको विषयमा खासखुस (/ घुसघुस) कुरा गरे । ; तिनीहरूले उनको विषयमा खुस्स साउती मारे ।

  • 彼らの結婚の話がひそひそとささやかれている

    उनको बिहाको कुरो घुइरोघुइरो (/ गाइँगुइँ) चलेको छ ।