密か/窃か/秘か
1.
連語
密かな
密かな話
भित्री (/ आन्तरिक / गुप्त) कुरा
密かな努力
गोपनीय (/ गोप्य) प्रयत्न
心の秘められた人 字:心の密かな人
हृदयको त्यो गुप्त मानिस *
連語
密かに
密かに話す
घुसघुस (/ खुसखुसे / कानेखुसी / खासखुस) कुरा गर्नु ; फुक्नु
密かに事を運ぶ
गुप्त रूपले कुरा अगाडि सार्नु ; अरूले थाहा नपाउने गरी कुरा अगाडि सार्नु
密かにであろうと公であろうと
एकान्तमा होस् वा अरूहरूको सामु
彼は密かに部屋から出ていった
ऊ कोठाबाट सुटुक्क निस्केर गयो ।
密かに彼に当たってみた
मैले अनौपचारिक तवरमा उहाँसित सम्पर्क राखेँ ।
密かに見るんだよ
गुपचुपमा (/ लुकी लुकी) हेर्नु होला ।
二人は毎週密かに会っている
दुई जनाले हप्ता–हप्ता लुकीलुकी भेट गर्दैछन् ।