UNOES日ネ辞書日本語⇄ネパール語辞書

必死

1. 〔必ず死ぬこと〕 inevitable death; पक्का मर्ने अवस्था ;

  • 必死の覚悟で戦地におもむいた

    उनी मर्न तयार भईकन युद्ध मैदानमा गए ।

2. 〔死に物狂い〕

連語
必死の
  • 必死の状態

    चरीघाँटी ; हायलकालय (/ आत्तिएको / थर्कमान) स्थिति

  • 必死の努力をする

    अन्तिम प्रयास गर्नु ; कठोर (/ कठिन) परिश्रम गर्नु

  • そのための必死の努力も全く役立っていない

    त्यसको लागि गरिदिएको अन्तिम प्रयासले पनि कुनै उपाय गर्नसकेको छैन ।

連語
必死に・必死で
  • 必死に働く 〔全力を尽くして〕

    मरेर काम गर्नु ; दौडधूप गर्नु ;काममा धम्मरधुस (/ भरमग्दुर / निरन्तर) लाग्नु

  • 慌てて)必死になる

    आँट्नु ; झनै के गरूँ कसो गरूँ हुनु ; तल्लीन हुनु ; आत्तिनु ; हडबडाउनु ; अलमलिनु ;

  • 金もうけに必死になる

    पैसा कमाउनमा कृतसंकल्प हुनु

  • 電子機器を揃えるために必死に働く

    इलेक्ट्रोनिक सामानहरू जुटाउन दौडधूप गर्नु

  • 生計を立てるのに必死になる

    जीवन यपान गर्नका लागि संघर्ष गर्नु

  • 彼は何をしようと必死になっているのだろうか

    ऊ के गर्न घुँडा धसेर लागिपरेको छ

  • 少年は腕の中から逃げようと必死にもがいた

    केटोले उसको बाहूबाट उम्कन छटछटायो ।

  • 彼らは必死になって叫んだ

    तिनीहरू जोरसित कराए ।

  • ビジネスを成功させるために日夜必死で働いたものだ

    व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।

  • 水夫たちは船を岸へ戻そうと必死に漕いだ

    जहाजलाई किनार लगाउनलाई मल्लाहहरूले खूब खियाए ।

  • 彼は不吉な文字を見て必死になった

    अनिष्टकारी अक्षरहरू देखेर तिनले तर्सिए ।

  • 自分の問題に必死になって息子の変化に気がつかなかった

    आफ्ना समस्याहरूले अल्मलिएर आफ्नो छोरोको परिवर्तनबारे केहि थाह पाइनँ ।