直向きな
1. single-minded; intent; समर्पित ; दत्तचित्त ;
彼は自分の務めを果たすことに直向きだ
उनी आफ्नो काम पूरा गर्न दत्तचित्त भएका छन् ।
直向きな人 一辺倒な;
एकोहोरो मान्छे *एकचित्त (/ एकाग्रचित्त) व्यक्ति
写本の専門家たちは直向きだった
परमेश्वर बाइबल प्रतिलिपकहरू आफ्नो काममा अति समर्पित हुन्थे ।