UNOES 日本語・ネパール語辞典用例つき・無料

悲嘆

grief; deep sorrow; heartbreak; अफसोस ; अपसोच ; शोक ; ठूलो पीर ; व्यथा ;

  • 彼女が死んで家の者は一斉に悲嘆の声を上げた

    उनी मर्दा घरमा रुवाबासी (/ रोइकराइ) मच्चियो ।

連語
悲嘆に暮れる
  • 悲嘆に暮れた夫婦

    शोकाकुल दम्पती ; शोकले छटपटाएको (/ व्याकुल) दम्पती ; शोकमा डुबेको दम्पती

  • 遺族は悲嘆に暮れた

    शोकाकुल परिवार शोकमा डुबिरहे । ; शोकाकुल परिवार शोकले छटपटाइरहे (/ व्यकुल भइरहे) ।

  • 彼は悲嘆に暮れた

    दुःखले उसलाई असहाय पार्‍यो ।

  • 精神的苦痛にすっかり悲嘆に暮れていた

    मानसिक पीडाले उनी छटपटाइन् (/ छटपट भइन्) ।

  • 大半は悲嘆に暮れていたが,彼らはと言えば陽気に振舞っていた

    अधिकांश शोकविह्वल भएतापनि तिनीहरू भने उज्यालो व्यवहार गर्दैथे ।