UNOES 日本語・ネパール語辞典用例つき・無料

只管

continuously; लगातार ; नितान्त ; टाढ–टाढासम्म ;

  • 只管続ける試み

    जमजम ; चेष्टा ; जमर्को

  • 彼は只管自分だけしゃべっていた

    उसले मात्रै बोलेको बोल्यै गर्‍यो ।

  • 結婚の演奏が只管続いた

    बिहाको बाजा घनन घन्कियो ।

  • 今は只管論文執筆に打ち込んでいる

    ऊ आफूले एक्लै समर्पित भएर खोजपूर्ण प्रबन्ध तयार गरेको छ ।

  • 彼らは安全になるまで全速力で只管逃げた

    तिनीहरू खतरामुक्त नहोउन्जेल तेज गतिले टाढ–टाढासम्म भागे ।

  • 彼は只管詫び入った

    उसले आफ्नो सबै पछुतो प्रकट गर्‍यो ।