UNOES 日本語・ネパール語辞典用例つき・無料

否定

a denial; negation; इन्कार ; अस्वीकार ; नामञ्जुर ; असहमति ; अकरण * 文法の;

  • 否定できない事実

    नकार्न नसक्ने तथ्य

  • 否定できない証拠

    अकाट्य–पमाण

連語
否定の/否定的な
  • 否定的な状況でも辛抱する

    प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु

連語
否定する
  • 自己否定する

    आफूलाई इन्कार गर्नु

  • 君は3度私を否定した

    तिमीले तीनपल्ट मलाई इन्कार गर्‍यौ ।

  • 彼らでさえその事実を否定できなかった

    तिनीहरूले समेत यस तथ्थलाई नकार्न (/ अस्वीकार गर्न / इन्कार गर्न) सकेनन् ।

  • 彼が無能だと否定(することが)できない

    ऊ योग्य छैन भन्ने कुरा अस्वीकार गर्न सकिँदैन ।

  • 彼はみんなの前で否定しながら言った「私は知らない」

    तिनले उनीहरू सबैका सामु इनकार गरेर भने, “म जान्दिनँ ।”