UNOES 日本語・ネパール語辞典用例つき・無料

人人/人々

〔多くの〕 people; मानिस(हरू) ; जनहरू ; समुदाय ;〔各人〕 each person; हरेक (/ प्रत्येक) मानिस ;

  • 貧しい人々

    गरिबहरू

    *形容詞は人も表す。例:富んだ人たち「धनीहरू」

  • すべての言語の人々

    सबै भाषाभाषीका मानिसहरू

  • 人々は何て言うかな

    मानिसहरूले के भन्लान्?

  • 人々は家にいないことが多い

    अक्सर मानिसहरू घरमा हुँदैनन् ।

  • 何世紀も人々は平和と安全を求めてきた

    शताब्दीयौंदेखि मानिसहरूले शान्ति र सुरक्षा खोजेका छन् ।

  • 人々全員が自分に敵対していると彼女は感じた

    सबै मानिसहरू उसको विरूद्धमा छन् भन्ने उसलाई लाग्यो ।

  • 彼らは昨日見かけた人々だ

    ती मानिसहरू हुन् जसलाई हामीले हिजो देख्यौं ।