UNOES 日本語・ネパール語辞典用例つき・無料

人集り

a crowd (/ throng) of people; भीड ; भेला ;

  • 道に人集りがあった

    बाटामा मानिसको घचारो (/ घुँइचो / घचपच / भिडभाड / ठेलमठेल) थियो ।

  • 町角で集りがしていた

    सडकमा घुइँचो लागेको थियो । ; सडकमा भीड गरेको थियो ।

  • 人集りの事件現場

    मानिसले घचिलो (/ घच्चा दिने / घच्च पर्ने) ठाउँ