UNOES 日本語・ネパール語辞典用例つき・無料

人込み/人混み

a crowd (of people); भिड / भीड ; भिडभाड bhiD ・ bhaaD ; घचपच ghach ・ pach ; भिडको ठेलमठेल (/ घुइँचो / घचारो) ;

  • 大変な人込み

    घना (/ घनीभूत) भिड ; भिडको ठूलो घचपच (/ ठेलमठेल)

  • むせ返るような人込み

    निसासिने भिड

  • 人込みをかき分けて進む

    भिडमा (/ घचपचमा / भिडको ठेलमठेलमा) घचेट्दै (/ घच्चा लगाउँदै) अघि बढ्नु

  • 早朝,大きな市場は人込みとなります

    बिहान सबेरै ठूलाठूला पसलहरूमा भिड हुन्छ ।