一言
1. a (single) word; एक शब्द ; एक वचन ; नोट * ネ英;
生徒に注意を一言
विद्यार्थीलाई नोट
一言で言うと
एउटै शब्दमा (भन्ने हो भने)
終わりに一言
अन्तमा एउटा कुरा
一言一言
अक्षरशकुनै अक्षर नछुटाईकन ; एकएक गरेर
その詩を一言一言間違いなく暗記した
कविताको एक–एक शब्द कण्ठ गरेँ ।
一言つけ加えたい
एउटा कुरा म थप्न चाहन्छु ।
一言言っておきたい
तिमीलाई एउटा कुरा गर्न (/ भन्न) चाहन्छु ।
マネージャーが君に一言いいたいみたい
म्यानेजर तिमीसँग बात गर्न चाहन्छ ।
ごめんの一言だけでも十分だったのに
「」माफ मागूँ भन्ने एक शब्द मात्र भने पनि पुग्थ्यो ।
あいつはいつも一言多い
उसको सधैं एक शब्द बढी छ ।
一言も答えないように
केही जवाफ दिनु हुँदैन । ; एउटै पनि जवाफ दिनुहुन्न ।
彼は私と一言もしゃべらなかった
ऊ मसँग एक वचन (/ शब्द) पनि बोलेन ।
何てぶすっとした奴だ!一言もしゃべらないで行きやがった!
कस्तो घुसमुन्टे रहेछबोल्दा पनि नबोली हिँड्यो
この件に関して彼は一言も喋らなかった ’
यस विषयमा उसले केही भनेन ।
ぶすっとして一言も喋らないでいる
ऊ चुइँक्क एक शब्द नबोली बस्दैछे । ; ऊ केही नबोली ठुस्स बस्दैछे ।