一口
1. 〔食物の一ほおばり〕 a mouthful; a morsel; गाँस * 口に入れる一掴みのこと; गप्फा ; फाँको ; बुजो ;〔一かみ〕 a bite; थोरै ;
一口食べる
एक गाँस (/ गप्फा) खानु
チウラを一口ぱくっと食べた
उसले चिउरा फ्वाँक्क मुखमा हाल्यो । ; उसले एकपल्ट चिउराको फाँको माऱ्यो ।
彼はそれを大きな一口で食べた
उसले ठूलो गाँस हालेर खायो ।
一口ばかり食べそれ以上は食べれなかった ’
एक–दुई गाँसभन्दा बढी खानै सकिनँ ।
2. 〔一飲み〕 a gulp; एक घुट्को ;〔一すすり〕 a sip; a swallow; चुस्की / चुस्को ;〔一飲み分〕 a draft, a draught; गाँस ; गप्फा ; फाँको ; बुजो ; घुट्को ;
一口の水
एक घट्को (/ घट्की) पानी
彼は一口に飲み干した
उसले ठूलो गाँस हाली निलिहाल्यो ।
水を一口飲んでください
एक घुट्को (/ चुस्को) पानी खानुस् (/ लिनुस्) न ।
彼はお茶を一口すすってだべっている
उनी चियाको चस्की (/ चस्को) लिँदै गफ गर्दै छन् ।
どうぞ器に一口水を入れて私に飲ませください
कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।
3. 〔一言〕 a word; शब्द ;
一口で言えば
एउटा शब्दमा भन्ने हो भने
4. 〔株 / 寄付などの〕 a share; एक भाग ; एक कित्ता ;
一口乗る
एक कित्ता लिनु