UNOES 日本語・ネパール語辞典用例つき・無料

人前

  • 人前に出せる

    देखाउन लायकको ; सामु आउन लायकको

連語
人前で
  • 人前で話すのが怖い

    आम जनतालाई बोल्न मलाई डर लाग्छ । ; सार्वजनिक रूपमा बोल्न मलाई डर लाग्छ ।

  • 人前で恥をかかされた

    पराईका मुखेन्जी (/ सामुन्ने / अगाडि) मलाई लाजमर्दो (/ बेइज्जत) भयो ।

  • 人前では聞きづらい話だ

    त्यो मानिसको सामू सोध्न नहुने कुरा हो ।