一目
1. a look; a glance; a sight; झलक ; झल्को ; एक झलक हेराइ ;
これは一目見る価値がある
यो अवलोकनीय छ । ; यो एक पल्ट हेर्न लायक छ ।
死に際に娘を一目見たいという彼の最後の願いは遂げられなかった
मर्ने बेलामा छोरीको मुख हेर्ने उसको धोको (/ अत्यन्त चाहना / उत्कट इच्छा) पूरा भएन ।
連語
一目で
一目でもいいから見たかった
एक झल्को भए पनि हेर्न चाहन्थेँ ।
複合語