UNOES 日本語・ネパール語辞典用例つき・無料

人目

〔見られていること〕( public) notice; attention; ध्यान ; नजर ;

  • 人目も気にせずいちゃつく

    अर्काको वास्ता नगरी खेलवाड (/ प्रेमक्रीडा) गर्नु

  • 人目の少ないところで話をしたい

    म अरूहरूबाट अलि टाढै बसेर तपाईंसित कुरा गर्न चाहन्छु । ; म तपाईंसँग गोप्य (/ गोप्यमा) कुरा गर्न चाहन्छु ।

  • 彼はいつも人目につくように出しゃばる

    अरूलाई देखाउनकै लागि पनि उसले सधैं काम अघि सार्छ । ; उसले आफ्नो काम सबैलाई थाहा होस् भनेर सधैं सबैको अघि देखाउन खोज्छ ।