UNOES日ネ辞書日本語⇄ネパール語辞書

人懐っこい

1. friendly; affable; amiable; मित्रैलो ; मिलनसार ; भद्र ;

  • 人懐っこい友人

    चल्दोमिल्दो (/ मिलनसार) साथी

  • その犬は人懐っこかった

    त्यो कुकुर मान्छे–प्रिय थियो । ; त्यो कुकुरले मान्छेलाई निकै मनपरेको थियो ।

  • 男の子はとても人懐っこかった

    त्यो केटो धेरै मिलनसार थियो ।

  • 子供たちは人懐っこく振舞っていた

    छोराछोरीले मित्रैलो व्यवहार गरेका छन् ।