一飲み
1.
連語
一飲みにする
ごくんと一飲みする
घट्काउनु ; घटघट पार्नु
彼女はビールを一飲みにした
उनले उसले बियर एक्कैचोटि स्वाट्टै (/ कप्पै / कप्लक्कै / कप्ल्याक्कै / कुक्लुक्कै / कुपुक्कै / कुप्लुक्कै) पिइन् ।