UNOES日ネ辞書日本語⇄ネパール語辞書

独り/一人

1. 〔単独であること〕

  • 独りで捧げる祈り

    एकान्तमा गर्ने प्रार्थना

  • 独り悩む

    एक्लै चिन्ता (/ पिर) गर्नु

  • 自分だけの)たった独りの人 ’女

    एकौटा एकौटी

  • 今日から独りになった ’

    आजदेखि म एक्लिएँ (/ एक्लै परेँ) ।

  • 妹が私独りに用事をさせていることを何とも思われないんですか

    मेरी बहिनीले सेवामा मलाई एक्लै छोडेकी तपाईं विचार राख्नुहुन्न

  • 彼女はいつも独りでつぶやいている だと一人で歌っているイメージになる

    ऊ सधैं एक्लै भट्भटाउँछे (/ गनगन गर्छे) । *गन्गनाउँछे

連語
独りの
  • 独りの人

    एक्ले (/ एक्लो) मानिस ; अकेलो मान्छे

連語
独りきり・独りだけ・独りぼっち
  • 彼は独りきりでいるのが好きだ

  • 独りきりで

    ठिङ्ग ; एक्लै

  • 独りきりになる

    ठिङ्गिनु ; एक्लै पर्नु ; एक्लिनु

  • 彼はいつも独りきりだった

    ऊ एक्लै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; ऊ सबै साथीहरूबाट पन्छिन्थ्यो । ; उसले कसैलाई पनि आफूसित नजिकिन दिदैनथ्यो ।

  • 彼は独りきりにさせられた

    ऊ एक्ल्याइयो ।

  • その子はグループから独りぼっちにさせられた

    केटो समूहबाट एक्ल्याइयो । ; समूहले केटोलाई एक्लाइदियो (/ एक्लो पारिदियो) । ; केटो समूहबाट वञ्चित (/ बहिस्कृत) गराइयो ।

  • 友だちがいなくて独りきりになった

    साथी नभएकाले ऊ एक्लियो (/ एक्लै पऱ्यो) ।

  • ひっそりとした場所に独りきりになる

    सुनसान ठाउँमा एक्लै हुनु

連語
独りで
  • 独りではどうしようもできない状況 ’

    आफ्नो काबुबाहिरको परिस्थिति

  • 独りでに

    स्वतः ; आफै ; आफूखुशी

  • 独りで考えよ

    आफै सोच ।

  • 独りで行きなさい だと「独力で」の意味が濃くだと「独り寂しく」の意味が濃くなる

    आफै (/ एक्लै) जाओ । *आफैएक्लै

  • 独りで行動する

    एक्लै (/ स्वावलम्बी रूपले) हिँड्नु (/ काम गर्नु)

  • 彼は独り離れて山に祈りに登った

    उहाँ डाँडामा अलग्गै प्रार्थना गर्र्न उक्लनुभयो ।

  • 夜間独りで出歩くのは危険だ

    राती बाहिर एक्लै हिँड्नु (/ घुमफीर गर्नु) खतरानक छ ।

  • 彼ら独りでは決して外に出ない

    तिनीहरू कहिले पनि एक्लै (अरू व्यक्ति लिएर) बाहिर जाँदैनन् ।

  • しばらく独りで何かしたいんだ

    अलि समय आफै केही गर्न चाहन्छु ।

  • 独りでこの問題を解決しなくちゃ ’

    म आफैले यो समस्या समाधान गर्नुपर्छ ।

  • いつも独りでがっかりして泣く以外に何もできなかった

    म आफै चित्त दुखाएर रुने बाहेक अरु केहि गर्न सक्दिनँ थेँ ।

2. 〔 「 独り … でない 」 の形で , ただ単に〕

  • それは独りネパールだけの問題ではない

    त्यो समस्या नेपालको मात्र होइन ।

  • 独り私だけでなく彼もそれに興味を持っていた

    म मात्र होइन उसलाई पनि चासो लागिरहेको थियो ।

3. 〔独身〕 एक्लो , 女 एक्ली ; अकेलो , 女 अकेली ; अविवाहित ;

  • 独り親の家庭 夫婦が別居中の家庭;

    आमाबाबु एकसाथ नबस्ने परिवार *आमा (/ बाबु) मात्रको परिवार

  • 独り親でいる女性 夫のいない母親

    एक्ली (/ अकेली) आमा *

  • 私は独りだ ’’

    म एक्लो (/ अकेलो / अविवाहित) छु ।

  • 妻が死んで独りになった

    स्वास्नी मरेपछि ऊ एक्लो भयो ।

  • 独り者には多くを必要としない ’

    एक्लो मान्छेलाई धेरै चाहिँदैन ।