UNOES日ネ辞書日本語⇄ネパール語辞書

一人ぼっち/独りぼっち

1. lonely; solitarily; एक्लो , 女 एक्ली ; एकाकी ; अकेलो , 女 अकेली ; कोही नभएको ; संगतविना ;

  • 一人ぼっちの寂しさ

    एक्लोपन ; एकाकीपन ; अकेलापन

  • 奴は一人ぼっちが好きだ

    ऊ एकलकाँटे हो । ; ऊ एकलो बस्न मनपराउँछ ।

  • 年取って一人ぼっちの人生を送るのは大変だ

    बुढेसकालमा एकाकी जीवन बिताउन गाह्रो हुन्छ ।

  • 彼は一人ぼっちになった

    ऊ एकल (/ एक्लो / एकाकी) भयो । ; ऊ एक्लियो ।

  • あの一人ぼっちの老女が可愛そうだった

    त्यो एक्ली बुढी देखेर कत्ति मलाई दुःख (/ माया) लाग्यो ।