一人一人
1. each; प्रत्येक (/ हरेक) (मानिस / व्यक्ति) ;
生徒の一人一人
हरेक (/ प्रत्येक) विद्यार्थी
一人一人の能力に応じて ’
आफ्ना आफ्ना खूबी अनुसार
一人一人が自分で決めた通りにする ’
हरेक मानिसले आफ्नो मनमा अडकले बमोजिम गर्नु
彼は仲間一人一人が何らかの面で自分よりも勝っていることを認めた
तिनले हरेक सँगी कुनै न कुनै तरिकामा आफूभदा श्रेष्ठ छन् भनेर स्वीकारे ।