UNOES日ネ辞書日本語⇄ネパール語辞書

独り占め

1. exclusive possession; एकाधिकार ; इजारा ; इजाहारा ; एकलौटी ; ओगटाइ ogataai ;

  • テーブルが部屋を独り占めした

    टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।

  • 市長になるや権力を独り占めにし始めた

    नगरपाल बनसाथ उसले आफ्नो अधिकार दुरुपयोग गर्न थाल्यो ।

  • そんなにたくさんの物を独り占めした

    उसले त्यत्रो सामान एकलौटी (/ इजारा / एकाधिकार) गऱ्यो ।

  • あなたの愛を独り占めしてはいけないってことは知ってるわ ’

    तपाईंको माया त सबैलाई बाँड्नुपर्छ भन्ने कुरा मलाई थाहै छ ।