等しい/等しく
1. 〔数量が同じだ〕 equal to~; बराबर / बरम्बर ; समान ;
だれをも等しく重んじる
सबैलाई बराबर सम्मान गर्नु
はに等しい
र समान (/ बराबर) हुन् ।
ここでは皆等しい
सबै यसमा समान (/ बराबर) हुन् ।
彼らの背はほぼ等しい
उनीहरूको उचाइ बराबर (/ समान / एकनासको / उस्तै) छ ।
太陽は富める者も貧しい者も等しく照らす
घाम धनी होस् या गरीब दुवै माथि बराबरै लाग्छ ।
2. 〔同然である〕
彼も等しく自分の確信を表した
उनले पनि यस्तै खाले (/ खालको) भरोसा व्यक्त गरे ।
その面で女性も男性も等しい
यस सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ ।
寝ることは食べることと等しく重要だ
सुत्नु भनेकै खानु जत्तिकै महत्त्वपूर्ण छ ।
その大切さは今日も過去も等しい
त्यसको महत्त्व आज पनि पहिलेजत्तिकै छ ।
それに徴用されることは中立を妥協することと等しい
त्यसैमा भर्ती हुनु तटस्थतामा सम्झौता गर्नु सरह हो ।
女王の要求は命令と等しい ’
रानीको उनुरोध हुकुमको वरावर हो ।
それ自体死んだに等しい
त्यो स्यंम मरे तुल्य छ ।