UNOES日ネ辞書日本語⇄ネパール語辞書

等しく

1. 〔平等に〕 equally; समान रूपले ; बराबरै ;

  • 男も女も等しく扱う

    पुरुष–स्त्री दुवैसित बराबरै (/ समान रूपले) व्यहार गर्नु

2. 〔同様に〕 alike; उस्तै ; समान ;

  • 彼はすべての人を等しく扱う

    उहाँ जसँग पनि बराबर ढंगमा व्यवहार गर्नुहुन्छ । ; उहाँ जसित पनि निष्पक्ष हुनुहुन्छ ।

  • 彼は犬を子供と等しく扱う

    उनी आफ्नो छोरासित जस्तो व्यवहार गर्छन् त्यस्तो व्यवहार कुकुरसित गर्छन् ।

  • 夫は妻を自分に対するのと等しく愛するべきだ

    पतिले पत्नीलाई आफैलाईझैं (/ आफैलाई जस्तैगरी) प्रेम गर्नुपर्छ ।