UNOES日ネ辞書日本語⇄ネパール語辞書

一つ

1. 〔一個〕 one; एउटा ; एक ;

  • 一つでも(いいので)

    एउटा भए पनि

  • 一つ半

    डेढ ; साढ् एक ; एकाध

  • 一つ以上の

    एकभन्दा बढी ; एकाधिक

  • 一つだけの

    एउटाको ; एकमात्र ; एउटै मात्र ; एक्लै ; एकल

  • 一つ上の階級の役人

    एकतहमाथिको अधिकारी ; माथिल्लो तहको अधिकारी

  • その主要な策略の一つ

    त्यसका मुख्य धूर्त चालहरूमध्ये एक

  • 一つ傘の下で

    एउटै छातामुनि ; एकछत्रै

  • おい末息子君も鞄一つは持ってくれよな

    ए कान्छातिमी पनि एकुन्टा झोलासम्म त बोकिदेऊ न

  • 一つ仕事を終わらせなくちゃいけなかったんだ

    एउटा काम सिध्याउनुथ्यो ।

  • この丘で最初に花を咲かせる木の一つはアーモンドだ

    यस डाँडामा पहिला फूल लाग्ने रूखमध्ये हाडे–बदामको रूख एउटा हो ।

  • 間違いなくネパールもこの数字の中の一つだ

    पक्कै पनि नेपाल यी संख्या वीचको एउटा हो ।

  • これはこうしたつの奇跡の一つだ

    यो यस्तै प्रकारका नौवटा चमत्कारमध्ये एउटा हो ।

  • 彼はあっという間に食い物を一つ残らず平らげた

    उसले एउटै नछोडीकन सबै सखाप पाऱ्यो ।

  • あれま一つ(大事なことを)すっかり忘れてるわよ。聞いてるの

    हत्तेरी एउटा कुरा त भुसुक्कै बिर्सेछु नि सुन्नुभो भन्या

連語
一つの
  • 物を一つの場所に集める

    सामानलाई एकत्र (/ एकत्रित) पार्नु ; सामानलाई एक ठाउँमा जम्मा गर्नु

  • 一つのことは明らかだ

    एउटा कुरा भने पक्का छ ।

  • 彼の行方に関するたった一つの手掛かりは彼の手紙の消印だった

    उसको ठेगानासम्म डोऱ्याउने एक मात्र कुरा चाहिँ उसको पत्रको छाप थियो ।

  • 君たちの間にどんな一つの共通点があるんだい

    तिमीहरूमा कुन एउटा कुरा समान पाइन्छ

連語
一つずつ・一つ一つ
  • 本棚の本を一つ一つ数えた

    दराजका एकएक (/ एउटा एउटा / प्रत्येक) पुस्तक गनियो ।

  • 星一つ一つに名前を付ける

    प्रत्येक तारालाई नाउँ दिनु

  • 武具を一つ一つ見直す

    हात–हतियारलाई एक–एक गरी केलाउनु

  • 彼の店では一つ一つ良い品が揃っている

    उसको पसलमा झन्झन् (/ एक से एक / अझबढी) राम्रा सामान छन् ।

連語
一つ二つ
  • 一つ二つの

    एक दुइटाको ; एकाधिक ; केही

  • 一つ二つの励みある経験

    एक दुइटा प्रोत्साहनदायी अनुभव

2. 〔一体〕

  • 世界は一つ

    विश्व एउटै (/ समान / एक मतको) हो ।

連語
一つの
  • 一つの家族

    एकाघर ; सगोल ; भिन्न नभएको परिवार

  • 一つの形

    एकाकार रूप ; समान आकार बनेको रूप

連語
一つに
  • 一つにまとめられた党(プログラム計画発展)

    //एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)

  • 一つにする

    एकताबद्ध (/ एक) बनाउनु ; एकाग्र (/ एक) पार्नु

  • 一つになる

    एक (/ एकाकार / एकसाथ) बन्नु (/ हुनु)

  • 一つになって

    एकात्मक भई ; एकै स्वरमा ; एकत्र ; एकट्ठै ; सामुहीकरूपमा ; एउटै विचार भएर

  • 一つに集まる

    एकत्रित हुनु ; एकसाथ भेला हुनु

  • 声を一つにして

    एकमुख भएर

  • ~において一つにまとまる ~

    मा सहमत हुनु ; एकसाथ अडिनु

  • 様な人種を一つにする

    々विभिन्न जातिका मानिसहरूलाई एकजुट (/ एकत्र) बनाउनु

  • 人類は一つに結ばれた幸福な家族になる

    मानवजातिएकताबद्ध अनि आनन्दित परिवार हुनेछ ।

  • 合流地点で交じり合い二つの川は一つになった

    दोभानमा मिसिएपछि दुइटा नदी एकाकार (/ एकीकृत / अभिन्न) बने ।

3. 〔 … だけ〕

  • 女手一つで子供たちを育てた

    उनले एक्लै बच्चाहरू हुर्काइन् ।

4. 〔同じ〕 the same; एउटै ;

  • 一つの形

    एकाकार रूप ; समान आकार बनेको रूप ; एकै रूपमा देखिएको रूप

  • 一つの思い 〔集注した〕

    सहमत ; एउटै मन ;एकाग्रचित्त मन

  • 一つ屋根の下の家族

    एकाघरको (/ सगोलको / एउटै छतमुनि बस्ने) परिवार

  • 彼らは一つ屋根の下に住んでいた

    उनीहरू सगोलमा (/ एकाघरमा / एउटै घरमा) बस्थे ।

  • 彼とは一つ釜の飯を食った仲だ

    हामी सगोलका दाजुभाइ हौं । ; हाम्रो भातभान्सा नछुट्टिएको सम्बन्ध हो ।

5. 〔一方 / 一面〕

  • 一つには

    एक त

  • 一つには時間が掛かるしもう一つには金がない

    、हाम्रो समस्या एक त समय छैन दुई पैसा पनि छैन ।

6. 〔 … さえ〕 पनि ; समेत ;

  • そのことは何一つ知りません

    त्यस्तो कुरा केही पनि थाह छैन ।

  • 愚痴一つこぼさない

    ऊ एउटै गुनासो गर्दैन । ; ऊ गुनासै गर्दैन ।

7. 〔ちょっと / 試しに〕 एकछिन ; एक चोटि ;

  • 一つ考えてみよう

    एकचोटि त्यसको विचार गरूँ ।

  • お父さん一つお願いがあるんだけどやってくれるかな・・・ ’

    ड्याडीमेरो एउटा काम गरिदिन सक्नुहुन्छ

  • ちょっと待ってどこか行く前に一つ聞かせてよ

    पख कतै जानुअघि मलाई एउटा कुरा भन त ।

  • 一つやってみよう

    एक चोटि (/ खेप) त गरौं न ।