羊
1. a sheep; भेडो , 複 भेडा(हरू) ;〔牡羊〕 a ram; भेडो / भेडा ;〔牝羊〕 a ewe; भेडी ;〔子羊〕 a lamb; थुमा ; भेडाको पाठो ;
野生の羊 ・
वनभेडा
迷える(失われた)羊
हराएका भेडा
囲いの羊
बगालको भेडा
牧草地の羊たち ’
खर्कका भेडाहरू
羊を見出す
भेडाहरूलाई भेट्टाउनु
連語
羊の
羊の毛
भेडाको ऊन
羊の肉 〔子羊の肉〕
भेडाको मासु ;पाठाको मासु
羊の皮
भेडाको छाला
羊の群れ
भेडाको बगाल (/ बथान)
羊の鳴き声
भेडाको आवाज
羊の毛を刈る
भेडाको ऊन कत्रनु (/ काट्नु)
羊の群れが丘でのんびりと草をはんでいる
बगालका भेडाहरू डाँडामा मजाले चरिरहेका छन् ।
放り出された羊の様な人
々 फ्याँकिएका भेडा जस्तैहरू
彼は羊の皮をかぶった狼だ
ऊ भेडाको भेष लिएको ब्वाँसो हो ।
連語
羊飼い
羊飼いのいない羊(たち)
गोठाला नभएका भेडाहरू
羊飼いたちは夜野原で群れの世話をしていた
गोठालाहरू राती चौरमा बगालको हेरचाह गरिरहेका थिए ।